काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौं र भैरहवामा जारी छ । ७ प्रदेश र तीन विभागीय टोलीबीच पिएमकप इतिहासमै पहिलो पटक राउन्ड रोविनको आधारमा भएको छ । यस पटक पिएम कपमा मधेश प्रदेश बाहेक अन्य सबै ९ टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले भित्र्याएको प्रायोजकको विज्ञापन जर्सीमा मुख्य स्थान […]
The post प्रधानमन्त्री कपमा आफैं प्रायोजक खोज्ने मधेश एक्लो टोली first appeared on हाम्रो खेलकुद.