एजेन्सी – विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिसकेको जनाएको छ । ओमिक्रोन विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिरहेको र समुदाय स्तरमा यसले भयाबह रूप लिएको डब्लूएचओले बताएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् । ओमिक्रोन फैलिएपछि […]