काठमाडौं : ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंमा भूमिगत तार विछ्याउने काम खतरनाक भएको जिकिर गरेका छन्।
ऊर्जामन्त्रीको बागडोर सम्हालेकै दिनदेखि कुलमान घिसिङका विरुद्धमा आगो ओकल्न सुरु गरेका रायमाझीको यो जिरिहमा कुनै तर्क देखिदैन। आफ्नै गृहजिल्ला पुगेर रायमाझीले भनेका थिए-‘सडकमा काम गर्दा एक्साभेटर लगाउनुपर्छ। यो कामले कति मान्छे मर्ने हुन थाहा छैन। कुलमानजीहरुले…