भद्रपुर (झापा) : हात्ती धपाउन गैरकानुनी रूपमा सामुदायिक वन, खेतबारी र घर वरिपरि राखिएको विद्युतीय धरापमा परी हात्ती होइन, झापामा मान्छे कै ज्यान गइरहेको छ।
गत कात्तिक १६ मा हात्ती धपाउने विद्युतीय धरापमा परी बुद्धशान्ति गाउँपालिकामा मामा–भान्जाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार साँझ मेचीनगरको धुला...