डिजाइनमा समस्या देखिएपछि रोकियो ग्वार्को फ्लाई ओभर निर्माण

सुस्त काम र पटक–पटक निर्माण अवरुद्ध हुँदा सर्वसाधारण मारमा  निकै उत्साहका साथ पाँच महिनाअघिदेखि नै सुरु भएको ग्वार्को चोकको फ्लाई ओभर निर्माणसम्बन्धी काम रोकिएको छ । मुख्य लेन नै बन्द गरेर दुई...

सम्बन्धित सामग्री

ग्वार्को फ्लाई ओभर निर्माण रोकियो : घुम्ती नपुग्ने भएपछि डिजाइन परिवर्तन गरिँदै

गत २३ पुसबाट निर्माण सुरु भएको ग्वार्काे फ्लाई ओभरको (ओभर पास) निर्माण कार्य रोकिएको छ । निर्माण सुरु भएपश्चात्