नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताएका छन् । महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीबिना नेपाल सरकारको नै लगानी र नेपाली प्राविधिकहरूबाट नै बनाउने बताएका हुन् ।उनले पछिल्लो समय विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने प्रचार गलत भएको बताए । महानिर्देशक अधिकारीले […]