बर्दियामा जङ्गली हात्ती मृत फेला, विद्युतीय धरापमा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान

बर्दिया : नेपाल–भारत सिमाना नजिक पर्ने बर्दियाको राजापुर नगरपालिका १० ढुण्डिपुर गाउँमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । राजापुरकाे ढुण्डिपुर गाउँको गहुँ–तोरी खेतमा आज मङ्गलवार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रबिन कडरियाले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेको जङ्गली हात्तीलाई विद्युतीय धरापमा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा डिभिजन वन कार्यालय, निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मी टोली पुगि...

सम्बन्धित सामग्री

झापामा दुवै दारा काटिएको मृत हात्ती फेला

झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।

जङ्गली हात्ती मृत फेला

झापाको कचनकवलमा बुधबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ । कचनकवल –१ घेरावारीमा दारा नभएको एउटा जङ्गली हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उखुबारीमा जङ्गली हात्ती मृत फेला

मोहना–लालझाडी कोरीडोरको अमरैया क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका –२ मा पर्ने सो गाउँमा बुधबार जङ्गली हात्ती मृत फेला परेको हो । जङ्गली हात्ती प्राकृतिक कारणले मरेको हुनसक्ने वनकर्मीको अनुमान छ । हात्ती बिरामी भएर मरेको हुनसक्ने कुण्डा सवडिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार जङ्गली हात्ती मृत फेला परेपछि वन कर्मचारी र नेपाल प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

बर्दियामा जङ्गली वयस्क हात्ती मृत फेला

बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डिपुर गाउँमा जङ्गली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सिमाना नजिक राजापुर–१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा आज जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए ।रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धानलगायत पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीको बताए। दुई दिनअघि राजापुर–९ की ५४ वर्षीया भुसिया थारुको बाख्रा चराउन गएका बेला