तेस्रो डीएभी प्लस टु इन्टर कलेज सिक्स ए साइड फुट्सल

कोभिडको महामारीपछि काठमाडौँ उपत्यकामा आयोजित सम्भवतः सबैभन्दा ठुलो अन्तर उच्च माध्यमिक फुटसल प्रतियोगिताको भव्य समापन भएको छ । डीएभी सुशील केडिया विश्व भारती उच्चमाध्यमिक विद्यालय, जावलाखेल, ललितपुरद्वारा आयोजित फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्चमाध्यमिक विद्यालयले आयोजक टिम डीएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दैे दुई लाख रुयिौँको ठूलो धनराशिका साथै ट्रफी, मेडल […]