झापाका पाँच किशोर भारतबाट उद्धार

झापा : झापाका पाँच किशोरलाई भारतबाट उद्धार गरिएको छ।पश्चिम बंगालस्थित नेपाली महावाणिज्य दूतावास कोलकाताको सहयोगमा विश्व सेवा विस्तार संस्था काँकडभिट्टाले पाँच बालकलाई शुक्रबार दिउँसो स्वदेश फर्काएको संस्थाका वरिष्ठ कर्मचारी प्रमिला दुरालले जानकारी दिइन्।पश्चिम बंगालको जलपाईगुरीस्थित कोरोकोम बाल आश्रममा आश्रय लिएर बसिरहेका ती किशोरहरूलाई काँकडभिट्टा नाकाबाट स्वदेश फर्काइएको उनले बताइन्।उद्धार गरिएका किशोरहरू दमक नगरपालिका- १ निवासी १४ वर्षीय खेम राजवंशी, मेचीनगर नगरपालिका- १ निवासी वर्षीय १६