चीनको राजधानी बेइजिङमा करिब ६ महिनापछि पहिलो कोभिड १९ संक्रमित पहिचान भएका छन्। १७९ दिनपछि बुधवार बेइजिङमा एकजनामा संक्रमण देखिएको हो।
कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिनबाट रोक्न चिनियाँ अधिकारीहरुले प्रयास गरेपनि नानजिङको एक विमानस्थलबाट संक्रमण फैलिएको हुन सक्ने बताइएको छ।
बेइजिङमै बिहीवार कोभिड १९ को अर्को पनि संक्रमण पुष्टि भएको…