राधी विद्युतको सञ्चालक परिवर्तन

असार १३, काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले सञ्चालक परिवर्तन गरेको छ । कम्पनीले मोरंग इनर्जि प्रालिको तर्फबाट प्रतिनिधित्व गरी सञ्चालक पदमा रहेका विनयकुमार तोदी पत्रानुसार फिर्ता भएकाले सोे पदमा रशना श्रेष्ठलाई असार ११ गते नियुक्त गरेको बताएको छ ।