बालकोट एयर स्ट्राइक तथा कश्मीरबाट धारा ३० हटाएपछि भारत र पाकिस्तानकाबीच तनाव बढेको बढ्दै गक्ष्एको छ । यसैबीचत २३ सेप्टेम्बरमा पाकिस्तानको हवाई क्षेत्रमा यस्तो स्थिति बनेको छ, जसका कारण तनाव कैयौ गुणा बढ्न सक्छ । स्पाइसजेटको प्mलाईटले नयाँ दिल्लीबाट काबुलका लागि नियमित उडान भरेको थियो ।