निर्वाचनसम्बन्धी कानुन समावेशी बनाउन सुझाव

सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा सांसद र अधिकारकर्मीले समयाअनुकूल निर्वाचन ऐन संशोधन गरी समावेशी बनाउनुपर्ने सुझाव दिएका छन् । सांसद विन्दा पाण्डेले कानून संशोधन गरी ३० प्रतिशतको सट्टा ५० प्रतिशत महिला उम्मेदवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।सांसद बिना श्रेष्ठले राज्यका […]