काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस भएको छ । निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बुधबार बसेको बैठकले तीनजनाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेहरूमा गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानी रहेका छन् ।
आयल निगमको कार्यकारी निर्देशक पद रिक्त...