सल्यान : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानका दुई पालिकामा आफ्ना उम्मेदवार उठाउने भएको छ।नेकपाले जिल्लाको छत्रेश्वरी गाउँपालिका र कुमाख गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा उठाउने भएको हो।नेकपा सल्यानका अनुसार छत्रेश्वरी गाउँपालिकामा लोकपाल केसी र कुमाख गाउँपालिकामा भीम भारतीलाई उम्मेदवार बनाउने निर्णय भएको हो।केसी नेकपा सल्यानको सेक्रेटरी, इन्चार्ज हुँदै अहिले विशेष कमिटी सदस्यमा रहेर काम गर्दै आइरहेका छन्।भारती भने काठमाण्