काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज (मंगलबार) आठ वर्ष पूरा भएको छ । वि.सं. २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.६ रेक्टरस्केलको भूकम्प गएको आज आठ वर्ष पूरा भएको हो । त्यसबेला भूकम्पमा परी ८ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौं घाइते […]