कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार हुँदै

विराटनगर / विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित मृतक महिलाका श्रीमानको भने उपचार हुँदै छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको बिहीबार बिहान ४ः३० बजेतिर मृत्यु भएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकी थिइन्... The post कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार हुँदै appeared first on Purbeli News.

सम्बन्धित सामग्री

वडाध्यक्षकी कोरोना संक्रमित श्रीमतीको मृत्यु

दाङ / दाङमा कोरोना संक्रमणबाट वडाध्यक्षको श्रीमतीको निधन भएको छ। बबई गाउँपालिका–४ का वडाध्यक्ष टेक बहादुर वलीकी ३९ वर्षीया श्रीमतीको मृत्यु भएको बबई गाउँपालिका कोभिड–१९ फोकल पर्सन शरद गिरीले जानकारी दिए। नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचारको क्रममा आइतबार बेलुकी साढे ६ बजे निधन भएको गिरीले बताए। उनमा आइतबार (आज) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।उपचारका... The post वडाध्यक्षकी कोरोना संक्रमित श्रीमतीको मृत्यु appeared first on Purbeli News.

दाङमा वडाध्यक्षकी कोरोना संक्रमित श्रीमतीको मृत्यु

दाङ : दाङमा कोरोना संक्रमणबाट वडाध्यक्षको श्रीमतीको निधन भएको छ।बबई गाउँपालिका–४ का वडाध्यक्ष टेक बहादुर वलीकी ३९ वर्षीया श्रीमतीको मृत्यु भएको बबई गाउँपालिका कोभिड–१९ फोकल पर्सन शरद गिरीले जानकारी दिए।नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचारको क्रममा आइतबार बेलुकी साढे ६ बजे निधन भएको गिरीले बताए। उनमा आइतबार (आज) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।उपचारका लागि शनिबार दाङबाट नेपालगञ्ज लगिएको थियो। बबई गाउँपालिकामा पछिल्लो चरणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक ज