ओखलढुंगा – ओखलढुंगाको सुनकोशी गाउँपालिका–१०, कटुञ्जेमा एउटा अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
कटुञ्जेको संसारी डाँडामा भेटिएको शव त्यसै ठाउँका बालकृष्ण विकको भएको प्रहरीले सनाखत गरेको छ ।
शव पहिचान भए पनि मृत्युको कारण खुल्न नसकेको स्थ...