आमरण अनसनरत बेलायती गोर्खा भूतपूर्व सैनिकहरूको जीवन रक्षाको पहल गर्न माग

काठमाडौं । नेपालका विभिन्न आदिवासी जनजाति संगठनले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बस्दै आएका बेलायती गोर्खा भूतपूर्व सैनिकहरुको जीवन रक्षाका लागि पहल गर्न नेपाल र बेलायत सरकारसमक्ष माग गरेका छन् ।मंगलबार विभिन्न १२ आदिवासी जनजाति संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै बेलायती गोर्खा भूतपूर्व सैनिकहरुले शान्तिपूर्ण आन्दोलन थालेको दुई हप्ता बितिसक्दा पनि बेलायत सरकार मौन रहनु र नेपाल सरकारले समेत कुनै प्रकारको पहलकदमी नगरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।गोर्खा संयुक्

सम्बन्धित सामग्री

गोर्खा भर्तीबारे आवाज उठाउन सांसदहरुको ध्यानाकर्षण

९ फागुन, काठमाडौं । बेलायतमा गोर्खा सैनिकको रुपमा भइरहेको नेपालीको भर्ती बन्द हुनुपर्ने माग राख्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले त्यसबारे संसदमा कुरा उठाउन प्रतिनिधि सभा सदस्यहरुको ध्यानाकर्षण गराएको छ । गोर्खा सैनिकहरुमाथि ज्यादती भएको भन्दै गेसोले गोर्खा सैनिकको रुपमा बेलायती सेनामा नेपालीहरुको भर्ती बन्द गर्नुपर्ने माग राख्दै आएको छ । गेसोले गोर्खा सैनिक […]

न्याय र समानताको माग गर्दै माइतीघरमा भूपू गोर्खा (फोटोफिचर)

बेलायती गोर्खा भूतपूर्व सैनिक संगठन (बेसो) सिंगापुरले न्याय र समानताका लागि संघर्षको माग गर्दै गोर्खा विभागले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।...

बेलायती दूतावाससमक्ष बिगेसोको १६ बुँदे माग

ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज् विभागले सिंगापुर पुलिससरह समान कामको समान ज्याला पाउनु पर्ने माग गरेको छ । आफ्ना १६ बुँदे मागलाई लिएर शुक्रबार काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासमा बिगेसोले ज्ञापनपत्र बुझाएको हो । सिंगापुर प्रहरीमा काम गर्ने गोर्खाहरूले पाउने तलब, भत्ता, पेन्सन र अन्य सुविधाहरू सिंगापुरका नागरिकले पाउनेभन्दा धेरै अन्तर रहेको ज्ञापनपत्रमा उल्लेख छ ।