चिकित्सक टोली हुम्लामा

पछिल्ला तीन सातादेखि फैलिएको हुम्लाको चंखेली, सर्केघाट र खार्पुनाथ गाउँपालिकामा मौसमी फ्लुको प्रकोप नियन्त्रणमा नआएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट चिकित्सकको एक टोली हुम्ला पुगेको छ। उदय बिसीको नेतृत्वमा दुई जना चिकित्सक, एक जना स्वास्थ्यकर्मी र एक कर्मचारी हुम्ला पुगेका हुन्।

सम्बन्धित सामग्री

पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन …

प्रदेश सरकारले राहत र चिकित्सक टोली पठायो

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा गैरखाद्य सामग्री र चिकित्सक टोली पठाएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सेनाको टोली र जाजरकोटमा अपे्रेसन गर्ने चिकित्सक टोली प्रदेश सरकारले शनिवार विहान पठाएको हो ।

चिकित्सक टोली तयार

रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ ।

गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा

रसुवाको गोसाइँकुण्ड आउने तीर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ ।

पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली

काठमाडौँ, २६ चैत । हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो । सङ्घका प्रमुख कार्यकारी […]

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठजना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ। लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो।

कपिलवस्तुमा फैलिएको झाडापखाला बारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले पठायो टोली

काठमाडौँ । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ । महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतम सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको हो । प्रकोपको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धानका लागि औषधि तथा आवश्यक सामग्री सहित […]

झाडापखाला फैलिएको कपिलवस्तुमा स्वास्थ्य मन्त्रालयले पठायो तीन जनाको टोली

२१ असोज, काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ । महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतम सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । प्रकोपको नियन्त्रण, […]

क्वारेन्टाइनमुक्त भए विमान चालकसहितका नेपाली चिकित्सक टोली

चीनमा रहेका विद्यार्थीको उद्धारको लागि ३ फागुनमा चीन गएका १८ जना विमान चालक सहितका चिकित्सक टोली

डा. केसीको उपचारका लागि चिकित्सक टोली गठन

काठमाडाैं । डा. गोविन्द केसीको उपचारका लागि उपचारका लागि चिकित्सक टोली गठन भएको छ । विगत २७ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था सुधारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको ...