२० साउन, पोखरा । गण्डकी प्रदेश सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । शनिबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेको १०० दिने उपलब्धिमा नीति तथा कार्यक्रम र बजेट पारितलाई पनि राखिएको छ । गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्या क्षमताको डायलासिस केन्द्र स्थापना गर्नुलाई मुख्य उपलब्धि मानेको छ । मिर्गौलाका बिरामीले […]