समिर जोशीको निर्देशनमा सत्य कथामा आधारित टेलिश्रृखंला ‘मेरो एउटा प्रेमकथा’ बन्ने भएको छ । आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित रहेर शृंखला तयार गरिने जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ ।डिजी प्लेको प्रस्तुति रहेको यस श्रृंखलालाई सानु मुभिज र विनभ क्रियसन्सले निर्माण गर्नेछन् । यसको छायाँकन विनोद श्रेष्ठ र सम्पादन सुनिल श्रेष्ठले गर्नेछन् । टेलिशृंखलाको शिर्ष गित ज्योती खतिवडाको छ भने सुमन कपालीले संग