‘महापुरूष’ कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । नातिनातिना भइसकेका एकल हजुरबुबाले बुढेसकालमा विवाह गर्न लागेको कथामा फिल्म निर्माण भएको छ ।फिल्मको ट्रेलरमा पनि हरिवंश आचार्यले बुढेसकालमा विवाह गर्न लागेको प्रसंग देखाइएको छ । त्यसैले ट्रेलर सार्वजनिक भएपछि धेरैले फिल्मको वास्तविक कथा हरिवंशकै भएको अनुमान लगाएका छन् ।मंगलबार फिल्म युनिटले आयोजना गरेको एक कार्यक्रममा आचार्यलाई पत्रकारको प्रश्न थियो, ‘फिल्मको कथा तपाईको वास्तविक जीवनसँग कति मेला खान्छ ?’। कार्यक्