भौतिक रुपमा खुल्न थाले विद्यालयहरु (तस्बिरसहित)

काठमाडौँ – विद्यार्थीहरुले अनलाइन कक्षाबाट छुटकारा पाउन थालेका छन् । विद्यालयहरुले बिस्तारै भौतिक रुपमै कक्षा सञ्चालन गर्न थालेका छन् । मंगलबारदेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेका हुन् । कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालयहरु फेरि बन्द भएर अनलाइन कक्षामा गएका थिए । संक्रमण रोकिएको छैन, […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरका विद्यालय आइतबारबाट खुल्ने

काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिकाका विद्यालयहरु असोज १० गते (आइतबार)बाट खुल्न पाउने भएका छन् । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्न दिने निर्णय गरेको हो । महानगरको बैठकले भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाई सोही कार्ययोजना अनुसार महानगरमा पेश गर्न समेत निर्देशन दिएको छ । विद्यालयको […]

काठमाडौंका विद्यालय अर्को हप्ताबाट खुल्न सक्ने

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय खुल्ने सम्भावना बढेको छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुको समन्वयमा डिसीसीएमसीले खोल्न सक्ने भनेपछि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने तयारी […]

इन्टरनेट अभावमा अनलाइन कक्षा चल्न सकेन, भौतिक रुपमै खुल्न थाले विद्यालय

दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वत जिल्लामा सदरमुकाम कुश्मा बजारका विद्यालयहरुले अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेको भए पनि ग्रामीण क्षेत्रका विद्यालयहरु भने बार, कक्षा र तहगत आधारमा भौतिक रुपमा सञ्चालन हुन थालेका छन्। गाउँमा इन्टरनेटको सुविधा नहुँदा बैकल्पिक शिक्षणको रुपमा अनलाईनबाट कक्षा चलाउन नसकेपछि पर्वतका ग्रामिण क्षेत्रका बिद्यालयहरु भौतिक रुपमा खुल्न थालेका हुन । गाउँमा सबै ठाउँमा […]