विदेशस्थित नेपाली नियोग र कर्मचारीको घर भाडा धान्नै नसक्ने गरी बढ्यो

विदेशस्थित नेपाली नियोग र त्यहाँ कार्यरत कर्मचारीको घर भाडा धान्नै नसक्ने गरी बढेको छ। सरकारले आफ्नै जग्गा र भवन खरिद गर्न वर्षेनी करोडौँ रुपैयाँ बजेट विनियोजन गर्दै आए पनि नियोगहरू भने जग्गा र भवन खरिदमा ध्यान दिएका छैनन्। बरु नियोगहरू बर्षेनी बढ्ने भाडाकै घरमा बस्न रमाउँदै आएका छन्।

सम्बन्धित सामग्री