गौर हत्याकाण्डको छानबिनको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दि“दासमेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट हालेका हुन् । उनीहरूले रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई […]