अनलाइनबाटै होटल बुकिङ गर्न मिल्ने ‘होटल संसार’, पर्यटन क्षेत्रलाई नै डिजिटाइज गर्ने योजना

नेपाल पर्यटकीय सम्भावानाले भरिपूर्ण देश हो । प्राकृतिक स्रोत र सम्पदाका हिसाबले विश्वमा हामी धनी देश हौं । तर पनि नेपालको पर्यटन क्षेत्रको विकास जति हुनुपर्ने हो, त्यत्ति भएको छैन् । यसैबीच पर्यटन क्षेत्रलाई नै डिजिटलाइज गर्ने उद्देश्यले २०७७ असारमा शुरू भएको प्लेटफर्म हो, होटल संसार । होटल संसार एउटा ओटीए (अनलाइन ट्राभल एजेन्ट) प्लेटफर्म हो । नेपालमै तयार पार्न सकिने...