आगामी निर्वाचन गणतन्त्रवादी र राजावादीहरुबीचको लडाइँ: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गणतन्त्रवादी र राजावादी दुई ध्रुव देखिएको उल्लेख गर्दै आगामी निर्वाचनमा संविधानविरोधी शक्तिलाई परास्त गर्ने बताएका छन्। ‘संविधानविरोधी कसरतलाई असफल तुल्याइयो, संविधान मिच्ने अहिलेको प्रवृत्ति पनि परास्त गर्छौँ,’ मा‌ओवादी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सोमबार दिउँसो उनले भने। शिक्षा, स्वास्थ्य र रोजगारीमा आम जनताको अधिकार सुनिश्चित […]