सरस्वती–रुपा विवाद प्रकरण न उछाल्न मिल्ने न त अनदेखा गर्न मिल्ने घटना हो । यो घटना सरस्वती प्रधान काठमाडौँका नेवार र रुपा सुनार काठमाडौँ बाहिरका गैरनेवार दलित भएर भएको होइन । यस्तो घटना काठमाडौँ बाहिरबाट आएका गैरदलित नेवार र काठमाडौँ भित्रका दलित नेवार भए पनि हुन सक्थ्यो । काठमाडौँमा भाडामा बस्ने काठमा...