विमला र अजयका कारण लुम्बिनीमा लफडा

काठमाडौं, ७ भदौ । लुम्बिनी प्रदेश सभा बैठक आज पनि अवरुद्ध भएको छ । सुर्य चिन्हबाट चुनाव लडेर प्रदेश सभा सांसद भएका विमला वली र अजय शाहीले लुम्बिनी प्रदेश सभामा नाम दर्ता गर्दा नेकपा एमाले नलेखेको कारण देखाउँदै सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त नगरेपछि त्यहाँ लफडा चलिरहेको छ । एमाले सांसदहरुले वली र शाहीलाई पदमुक्त नगरेसम्म […]