२१ पुस, काठमाडौं । कात्तिक अन्तिम साता शुरु भएर मंसिर पहिलो साता सम्पन्न जनगणनामा खटिएका गणकको पारिश्रमिक/तलबमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ष्ट्रिय योजना आयोगमार्फत यो रकम खर्च गरिएको हो । जनगणनामा देशभर करिब ४० हजार गणक खटिएका थिए । केन्द्रीय तथ्यांक विभागले जनगणनाको पुरै चक्र […]