छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भयो भने छेपारो नै हार्छ – गोकुल बाँस्कोटा
नेकपा एमालेका नेता एवं सांसद गोकुल बाँस्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको भन्दै एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने बताएका छन् ।
बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको भन्दै एमाले निराश हुनुपर्ने कारण नभएको बाँस्कोटा बताउँछन् ।