हाम्रो घाँटी सुख्खा हुँदा र दुख्दा सबैभन्दा पहिला हामी पानी पिउछौँ । पानी पिउँदा घाँटी चिसो हुन्छ र मनतातो पानीले त थुप्रै समस्या कम पनि हुन्छ । तर धेरैलाई पानी खाइसकेपछि पनि घाँटी सुकिरहने समस्या हुनसक्छ । घाँटी बारम्बार सुकिरहन्छ भने बान्ता आउने, रिँगटा लाग्नेजस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि तपाईंलाई पानी खाइसकेपछि पनि घाँटी सुकिरहेको महसुस हुन्छ भने यसका थुप्रै कारण हुनसक्छन् । यसबारे थाहा पाऔँ ।१. निर्जलीकरणनिर्जलीकरणका कारण घाँटी सुख्खा भएको हुनसक्छ । जब तपाईं निर्जलित हुनुहुन्