काठमाडौं : ऐतिहासिक र पुरातात्िवक महत्वको चाँगुनारायण मन्दिर अहिले सुनसानप्रायः छ। ०७२ वैशाखको भूकम्पले यो मन्दिरमा ठूलो क्षति पुर्याएको थियो। मन्दिरको पूर्णरूपमा अझै जीर्णोद्धार हुन सकेको छैन। व
भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत वडा ९ ताथलीमा एभोकाडो वितरण गर्ने र रोप्ने कार्यक्रमा सम्पन्न भएको छ।...
काठाडौं । पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा शुक्रबार मनाइएको छ । शुक्रबार पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो । चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमान ढोका पुग्नुभएको हो । उहाँले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहण समेत गर्नुभएको थियो […]
काठमाडौँ,१८ कार्तिक । हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा बिहानै नुहाइधुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ । उक्त मन्दिरमा दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत्रुपमा […]
नाग पञ्चमीको अवसरमा आज भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीको दिन चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।नेवार समुदायमा चाँगुनारायणको दर्शन गरेर मात्र घरको मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रही आएको छ । यसरी नागको तस्वीर टाँस्नाले नाग र सर्पको भएबाट मुक्त हुने धार्मिक विश्वास रहेको छ । आज चाँगुनारायण मन्दिरलगायत भक्तपुरको वाखुपति नारायण र तिलमाधव नारायण, कमलविनायकको नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।&nb
भक्तपुर- चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रद्वारा भयो । चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै उनले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मंगलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायण नगरपालिकामा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता...
भक्तपुरस्थित विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महांकाल त्रिशुल डाँडामा पनि पर्यटकको भीड लाग्ने गरेको हो । लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरु बढेका […]
काठमाडौं : भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ।चाँगुनारायण नगरपालिका–५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा पनि पर्यटकहरूको भीड लाग्ने गरेको हो।लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरू बढेका हुन्। तर पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि सडक मार्गको सुधार र उचित प्रचारप्रसारको
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित नेपालको प्रसिद्ध तीर्थ स्थल तथा प्राचिन पुरातात्विक शिलास्तभसमेत रहेको चाँगुनारायण मन्दिर । नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि यो लिच्छविकालीन वास्तुकलाको नमुना हो ।