बागमती प्रदेशमा करको दायरा बढाउन अध्ययन समिति गठन

२३ भदौ,  काठमाडौं । बागमती प्रदेश सरकारले करको दर र दायरालाई फराकिलो बनाउन अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सरकारको आन्तरिक असाध्यै कमजोर भएको भन्दै राजस्व संकलन वृद्धि …