एकीकृत समाजवादीले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने

पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो।...

सम्बन्धित सामग्री

अवसर पाए बाराको विकासमा फड्को मार्ने गरी काम गर्छु : श्रेष्ठ

पूर्व श्रम मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता  किसान श्रेष्ठले बारा–४ का मतदाताले एकपटक अवसर दिए विकास निर्माणमा ठुलो फड्को मार्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।बाराको विश्रामपुर गाउँपालिका १, छ्तवामा भएको रात्रीकालिन कार्यक्रमलाई सम्वोधन गर्दै उम्मेदवार श्रेष्ठले मतदातालाई बारा ४ को विकासको लागि एकपटक अवसर दिन अनुरोध गर्दै  निर्वाचित भए जिल्लाको विकासमा ठुलो फड्को मार्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन्। ‘बारा जिल्लाका मतदाताको विश्वास र भरो

प्रतिनिधि सभा भङ्ग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयो : मन्त्री चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भङ्ग गर्नेहरूलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।  एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी यस्तो बताएका हुन् । नयाँ संविधानमार्फत […]

अवसर नपाए अन्य पार्टीमा हामफाल्ने प्रवृत्ति घातक: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा लागेकाहरू अवसर नपाउँदा अन्यत्र हाम फाल्ने प्रवृत्ति मौलाएको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।उनले भने, “आफूले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने। पटक–पटक पाए ठीक । अरूले एकचोटि पाउँदा […]

‘अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति देखियो’

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन् ।  बिहीबार  अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूलाई अवसर दिए उचित र अरुलाई अवसर दिँदा नकारात्मक रुपमा लिने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन् ।  त्यस्तै अध्यक्ष […]

एकीकृत समाजवादीले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ ।पार्टीले बन्द सूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो । महासचिव डा.बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिए ।उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको,

एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ । पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो । महासचिव डा बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका […]

जसपा पनि मन्त्री हेरफेरको तयारीमा, यी हुन अवसर पाउने नयाँ अनुहार !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी)ले एकाएक पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएपछि जसपामा पनि मन्त्री फेरबदलको लागि दबाब परेको बताइएको छ। अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी दिए । पार्टीको तर्फबाट सरकारमा […]

रामकुमारी झाँक्रीदेखि प्रेम आलेसम्म : यस्ता छन् एकीकृत समाजवादीका मन्त्री

नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यीमध्ये चारजना फुलमन्त्री र एकजना राज्यमन्त्री बन्ने भएका छन् । पार्टीबाट मन्त्री बन्नेहरुमा नेकपा एमालेमा हुँदा सरकारमा जाने अवसर नपाएका बढी छन् ।एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा पठाउने भएको छ । एक राज्यमन्त्रीको नाम टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुमा विरोध खतिव

भद्रकाली मन्दिर प्राङ्गणमा धर्मगुरुबाट लिए एकीकृत शक्तिका नेताहरूले शपथ

नवगठित एकीकृत शक्ति नेपालका पदाधिकारीले काठमाडौंको भद्रकाली मन्दिर प्राङ्गणमा उभिएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।  श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा एकीकृत शक्ति नेपालको घोषणा गरिएको हो ।  काठमाडौंको एक पार्टी प्यालेसमा संगठनको घोषणा गरेर पदाधिकारीहरू भद्रकाली मन्दिरमा गएर शपथ गरेका हुन् ।  त्रिपाठीसहित डा. रामप्रसाद उप्रेतीलगायतलाई धर्मगुरुहरूले शपथ गराएका हुन् ।  नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको तस्वीर ब्यानरमा राखेर एकीकृत श...