मेसीले पीएसजीसँग सम्झौता गरेपछि बार्सिलोनाबाट निकालियो तस्वीर (भिडियो)

लियोनल मेसीले फ्रान्सेली फूटबल क्लब पेरिस सेन्ट–जर्मेनसँग सम्झौता गरेपछि बार्सिलोनाको क्याम्प नाओ रंगशालाबाट उनको विशाल तस्वीर हटाइएको छ ।  पीएसजीसँग दुई वर्षका लागि मेसीले सम्झौता गरेका हुन् । सम्झौतामा हस्ताक्षर हुन बाँकी छ ।  मेसी बार्सिलोनामा नरहेपछि रंगशालामा उनको तस्वीर क्रेनमा चढेका कामदारहरूले निकालेका हुन् । त्यसको भिडियो सार्वजनिक भएको छ ।   Lionel Messi mural is taken off the Nou Camp as he agrees terms with PSG to join them on a two-year-deal pic.twitter.com/ODR7dOeuXY&mdas...