खोटाङ - खोटाङका चार किशोरीले महिलाको सशक्तिकरणका लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका छन् ।
जनचेतनाको माध्यमबाट लैंगिक विभेद एवं महिला हिंसा न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी २१ वर्षीया ‘सुनाखरी’ निर्मला आचार्य, दिक्तेल रुपाक…