काठमाडौं : एक १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभिनेता पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस सकिएको छ।
नवलपुर जिल्ला अदालतमा आज बिहानैदेखि शाहका पक्षमा वकिल र सरकारी वकिलहरुलेहरुले बहस सकेका हुन्। आज नै फैसला आउने सम्भावना बढिरहेको जिल्ला अदालत नवलपरासीका एक कर्मचारीले जानकारी दिए। शाहको पक्षमा ७…