स्वास्थ्य उपचारमा गोकर्णेश्वरको प्राथमिकता: क्यान्सर रोकथाममा विशेष अभियान

क्यान्सर पीडितका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिने गर्छ। रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिरा जस्तै हुन्थ्यो। आफू यी कुरामा जानकार रहेकाले त्यस्तो महसुस भएको मेयर रिसाल बताउँछन्।