भारतीय सहयोगमा बन्यो महाविहारको नयाँ भवन

काठमाडौं– भारतीय सहयोगमा ललितपुरस्थित नापीचन्द्र महाविहारको नयाँ भवन बनेको छ । उक्त भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले सहयोग गर्दै आएको छ । भारतीय दुतावासका अनुसार २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको नापीचन्द्र महाविहार भारत सरकारले […]

सम्बन्धित सामग्री

तनहुँ र नुवाकोटका विद्यालयलाई भारतीय सहयोग, विद्यालय भवन बनाउने काम सकियो

भारत  सरकारको अनुदान सहयोगमा तनहुँ र नुवाकोटमा दुई विद्यालय भवनको निर्माणकार्य सकिएको छ। तनहुँको घिरिङ गाँउपालिकामा रहेको दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवन भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार र जिल्ला समन्वय...

लोमान्थाङ्को गुम्बा विद्यालयलाई भारतीय सहयोग

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाँउपालिका–३ छोन्हुपस्थित श्रीपाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन भएको छ । नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य सी खम्पाले लोमान्थाङ् पुगेर भवन...