२७ चैत, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युरोपलाई अमेरिकामाथिको आफ्नो निर्भरता घटाउन सुझाव दिएका छन् । बीबीसीका अनुसार उनले ताइवानको मुद्दामा युरोपेली देश चीन र अमेरिकाको बीचमा आउन नहुने प्रतिक्रिया समेत दिए । चीनले ताइवानसँग जोडिएको क्षेत्रमा सैन्य अभ्यास गरिरहेको बेला तीन दिने चीन भ्रमण गरेर फर्कने बेला उनले दिएको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ […]