समानुपातिक मतदान सकियो, कांग्रेसको अग्रता

प्रतिनिधी तथा प्रदेशसभाको समानुपातिक तर्फको मत गणनामा बर्दियामा कांग्रेसको अग्रता बढी देखिएको छ । १ मा प्रतिनिधिसभा तर्फ कांग्रेसले ३४ हजार ४ सय ३१, एमालेले २८ हजार ५सय ६७ र माओवादी केन्द्रले १६ हजार ९ सय ७३ मत प्राप्त गरेको छ ।