सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाइरहन्छ, देश कंगाल बन्छः बाबुराम
१० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्माण क्षेत्रमा देखिएको विकृति समाधान गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् । अन्यथा बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने …
काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन नियमावली संशोधन गरेको छ । संशोधित ऐन अनुसार अब ३ अर्बसम्मका टेण्डरमा नेपाली निर्माण कम्पनीहरुबीच मात्रै प्रतिष्पर्धा हुने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको ११औं संशोधन पारित गरेको हो । त्यस्तै एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटा भन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था पनि गरिएको छ । […]