स्मार्ट च्वाइस टेक्नोलोजिजको ‘ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ’

बैंकिङ क्षेत्रमा मोबाइल तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्यालाई समाधान गर्ने उद्देश्यसहित ‘ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ’ सार्वजनिक भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले बैंक तथा वित्तीय संस्थाले...