विराटनगर । विराटनगरमा बिहीबार एक वृद्धले आत्मदाहको प्रयास गरेका छन् । लेटाङ घर भएका नेपाल थरका ६५ वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । शरीरका अधिकांश भाग जलेको कारण उनको अवस्था गम्भीर छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार ग्यालिनमा पेट्रोल लिएर आएका उनले विराटनगर महानगरपालिका-४ तित्रिगाछीमा पुगेर शरीरमा पेट्रोल […]