०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको सम्पत्ति विवरणको अनुसन्धान गर्नुपर्ने

राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको सम्पति विवरणको अनुसन्धान गर्नुपर्ने बताए ।मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले देशमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई निर्मुल गर्न नसके हालसम्म भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकिने भन्दै ०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री र सांसदहरूको सम्पति विवरणको अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए । देशमा भ्रष्टाचार बढको […]