काठमाण्डाै – काठमाण्डाै महानगरपालिका भित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् ।
शनिवार काठमाण्डाै उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाण्डाैका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसका बिरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति काठमाण्डाैका स्ववासीहरुको समर्थन रहेको बताए । उनीहरुले काठमाण्डाै महानगरपालिकालाई समस्यामुक्त बनाउन महान...