काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फको मतपत्र ढुवानी सुरु गरेको छ। समानुपातिक तर्फ ४ करोड ५५ लाख मतपत्र छपाइ सकिएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए।प्रतिनिधिसभाको समानुपातिकमा १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा सदस्यतर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो। समानुपातिकतर्फको मतपत्रमा उम्मेदवार नै नभएका दलको चिह्नसमेत राखेर छपाइ सकिसकेको छ।आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ८८ मतदाताले मतदान गर्न पाउनेछन् ।आयोगले प्रतिनिधिसभा र प्