काठमाडौँ- उपत्यका ट्राफिक प्रहरी महाशाखाले मापदण्ड भन्दा बढी धुवाँ फाल्ने सरकारीसहित निजी सवारीसाधनलाई कारबाही गरेको छ ।
बुधबार वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बबरमहलमा ६१ सवारीसाधनलाई धुवाँ परीक्षण गरेको थियो । जसमध्ये मापदण्डभन्दा बढी धुवाँ फाल्ने ११ वटा सवारीसाधनलाई ट्राफिक म...